सेना परिचालनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालनको प्रस्ताव गरेका छन् । आज शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर जोखिम बढ्दै गएको भन्दै उनले सेना परिचालनको प्रस्ताव गरेका हुन् । संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर … Continue reading सेना परिचालनको तयारी